अज्ञात

आफ्नो बाटो तिमी आफै रोज, किनकी तिमीलाई तिमीले भन्दा राम्रो संग कसैले जानेको हुदैन ।
Unknown
अज्ञात
आवश्यक पर्दा सम्झने धेरै छन् यहाँ, आँसुमा सम्झने कोहि छैनन् यहाँ ।
Unknown
अज्ञात
रूवाउनेहरू अक्सर उनिहरू नै हुने गर्छन् कि जस्ले भनेको हुन्छ्न जिन्दगीमा तिमीलाई कहिले रूवाउदिन ।
Unknown
अज्ञात
म तिमी संग होइन् तिम्रो समय संग रिसाएको छु किनकी त्यसले कहिले तिमीलाई भेटाएर म संग ।
Unknown
अज्ञात
प्रयास गरेर असफल भयौ भने बधाई छ किनकी धेरैले प्रयास समेत गर्दैनन् ।
Unknown
अज्ञात
जब भेटाउछौ कसैलाई, टाढाको सम्बन्ध राख्नु किनकी अक्सर नजिककाहरूले नै धेरै तड्पाएर जान्छन् ।
Unknown
अज्ञात
समयले धेरै कुरा सिकायो मलाई तर मन दुख्दा आँखालाई पनि आँसु झार्नु हुन्न भनि सिकाएको भए के हुन्थ्यो र ।
Unknown
अज्ञात