सुबिन भट्टराई

कस्ले भन्छ कि प्रेममा धोका खाँदैमा मरिन्छ ? प्रेममा धोका खाँदैमा मरिनन् । बरु बाच्न सिकिन्छ ।
Subin Bhattarai
सुबिन भट्टराई
सिरानी जतिसुकै नरम लगाऊँ, बिझाउनु छ भने सपनाले पनि बिझाउँछ यहाँ। जति ओखती खाऊँ, दुखाउनु छ भने हावाले पनि दुखाउँछ यहाँ।
Subin Bhattarai
सुबिन भट्टराई
मनमा कसैको नाम लेखेर मात्र नहने रैछ । भाग्यमै लेख्नुपर्ने रहेछ । मेरो भाग्य सानो रहेछ, ऊ अट्ने ठाउँ नै पुगेन ।
Subin Bhattarai
सुबिन भट्टराई
हामी बिच प्रेम थियो या थिएन, थाहाँ भएन । तर, केहि त थियो; जो प्रेम जस्तै मिठो थियो ।
Subin Bhattarai
सुबिन भट्टराई
केही महिना ओछ्यान मात्र पर्नुपर्छ, कसले प्रेम गर्छ, कसले गर्दैन सर्लक्क छुट्टिँदो रहेछ।
Subin Bhattarai
सुबिन भट्टराई
समस्या भन्ने चिज जत्रो देखिन्छ, मानिस त्यसको गुणान गरेर बाँच्छन्।
Subin Bhattarai
सुबिन भट्टराई
जीवनमा कसैलाई जति नै प्रेम गरेर हेर अनि थाहा हुन्छ, जीवनमा प्रेम मात्र सबैथोक हो कि होइन ।
Subin Bhattarai
सुबिन भट्टराई