ads
  1. अज्ञात
उस्को मन बिग्रिएको हो कि मेरो मोबाइल । उस्को बाहेक अरु सबको फोन आउछ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

सुबिन भट्टराई
विलियम सेक्सपियर
एलन मस्क
बिल गेट्स
जे.के रोलिङ्ग
मोतीराम भट्ट
भूपि शेरचन

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

जब हरेक पाईलाहरु असफलता बाट लम्किन्छ नि तब जिन्दगीले धेरै कुरा सिकाउने गर्दछ।
Unknown
अज्ञात
धोका दिनवाला, साथ छाड्ने वाल बहाना खोज्छन् तर साथ निभाउनेवाला बाटो खोज्छन् ।
Unknown
अज्ञात
टाढिएकालाई आफ्नो बनाउन लागी पर्नु छैन, बस् आफ्नो नजिकका टाढा नभई दिउन् ।
Unknown
अज्ञात
धेरै पत्थरहरू अमुल्य छन् । तर तिम्रो दिलको उत्तरै छैन् ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

चुरोट सल्काएको थिए । तिम्रो यादहरु भुलाउनलाई, तर विडम्बना त्यसको धुवाले पनि तिनै तस्बिर बनाइ दियो ।
Unknown
अज्ञात
सबैले भन्छन् सबै ठीक हुन्छ रे, यदि तिमीलाई बिर्सेर सबै ठीक हुन्छ भने बेठीक नै ठीक छ !
Unknown
अज्ञात
उत्कृष्टतामा एक प्रतिशत उत्प्रेरणा र ९९ प्रतिशत मेहनत रहेको हुन्छ ।
Thomas Edison
थोमस एडिसन