नेपोलियन बोनापार्ट

इतिहास सबैले पत्याइदिएको झुठ हो ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
असंभव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र भेटिन्छ ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
तिमीले हारलाई हराएर र असफलता लाई सफलतामा बदलेर मात्र बलिष्ठ बन्न सक्छौ ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
गरिबनै रहने पक्का उपाय हो, इमान्दार हुनु ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
त्यहाँ जम्मा दुइ शक्ति छन् जसले मानवलाई अघि धकेल्दछ, भय र इच्छा ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
एउटा लिडर आशाको सम्बाहक पनि हो ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
कुनै पनि कार्य सुसम्पन्न होस् भन्ने चाहन्छौ भने त्यो कार्य तिमी स्वयंले गर ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट