लेखकका उद्धरण

हजारौ संग सम्बन्ध राख्न कुनै ठुलो कुरा होईन्, तर एक संग सम्बन्ध निभाउन धेरै ठुलो कुरा हो ।
Unknown
अज्ञात
धेरै राम्रो गर्नको लागि केही गल्ती गरेको अनुभवको आवश्यकता हुन्छ ।
William Shakespeare
विलियम सेक्सपियर
तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
मलाई थाहा छैन मेरा हजुरबुवा को थिए, म मेरो नाती के हुनेछ भन्नेमा बढी केन्द्रित छु ।
Abraham lincoln
अब्राहम लिंकन
उद्यमी हुनु सिसा खानु र चिहानमा सुतेर घुर्नु सो-सरह हो।
Elon Musk
एलन मस्क
हामी अक्सर यो कारणले असफल हुन्छौ किनकी न त हामी आफ्नो क्षमता जान्दछौ न त आफ्नो कमजोरी नै।
Bill Gates
बिल गेट्स
ठुला ठुला चाहाना नराख्नुस् जिन्दगिमा, बस यहि कामना गर्नुस कि, कहिल्यै कसैको अगाडि रुन नपरोस् ।  
Unknown
अज्ञात