Quote of the day
हरेक दिन म एक्लै हुन्छु रात बिती जान्छ । कुनै दिन म बिती जान्छु अनि रात एक्लै हुनेछ ।

अज्ञात
Quote of the day

पाँच प्रतिशत मानिसहरुले मात्र सोंच्छन् । दश प्रतिशत मानिसले सोंच्छन् की उनीहरुले केही सोंचीरहेका छन् , तर उनीहरुले केही सोँचेका भने हुँदैनन्ं। र, ८५ प्रतिशत मानिसहरुले सोंच्नुभन्दा मर्नु ठीक ठान्छन् । तिमी कुनमा पर्छौ ?

- थोमस एडिसन

उद्धरण / Quotes

See more
सोच्नमा समय लगाउ जब काम गर्ने समय आउछ तब सोच्न बन्द गर र अघि बढ ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
आँसुको मूल्य हरकोहीलाई थाहा हुँदैन । जसलाई थाह हुन्छ, उसले कहिल्यै अरुलाई रुवाउँदैन ।
Nimesh Paudel
निमेष पौडेल
जे तिमी सोच्दैछौ त्यति तिमी बन्दछौ। यदि तिमी आफूलाई कम्जोर सोच्छौ भने तिमी कम्जोर बन्छौ या बलवान सोच्छौ भने बलवान बन्छौ।
Swami Vivekananda
स्वामी विवेकानन्द
केही महिना ओछ्यान मात्र पर्नुपर्छ, कसले प्रेम गर्छ, कसले गर्दैन सर्लक्क छुट्टिँदो रहेछ।
Subin Bhattarai
सुबिन भट्टराई
पहिलो मायाले सबैलाई यो सिकाएर जान्छ कि अर्को माया जब गर्नु हदमा गर्नु ।
Unknown
अज्ञात
जसले अरु व्यक्तिलाई स्वतन्त्रता दिंदैन, उसलाई पनि स्वतन्त्र हुने हक रहँदैन ।
Abraham lincoln
अब्राहम लिंकन
तिम्रो मूल्य तिमीसंग के छ त्यसमा होइन, तिमी को हौ त्यसमा भर पर्छ ।
Thomas Edison
थोमस एडिसन
जिन्दगीमा कहिलेकाही उसैले हामीलाई सम्बन्धको मुल्य सम्झाई दिन्छन्, जस्लाई हाम्रो कोही सम्बन्ध हुदैन् ।
Unknown
अज्ञात

उद्धरण / Quotes

तिम्रो घरै भत्काउने मेरो नियत हैन फेरि पनि तिमीलाई भुल्ने उपाय नै छैन ।
Unknown
अज्ञात
धेरै राम्रो गर्नको लागि केही गल्ती गरेको अनुभवको आवश्यकता हुन्छ ।
William Shakespeare
विलियम सेक्सपियर
म तिमी संग होइन् तिम्रो समय संग रिसाएको छु किनकी त्यसले कहिले तिमीलाई भेटाएर म संग ।
Unknown
अज्ञात
बानि बदलिसक्यो समय काट्ने अब हिम्मत नै कहाँ हुन्छ र कसैलाई आफ्नो दुःख बाढ्ने ।
Unknown
अज्ञात

विषय / Topics

See more

लेखक / Authors

See more
Abraham lincoln
अब्राहम लिंकन
भानुभक्त आचार्य
भूपि शेरचन
Bill Gates
बिल गेट्स
बीपी कोइराला
Dalai lama
दलाई लामा
Elon Musk
एलन मस्क
J. K. Rowling
जे.के रोलिङ्ग

लेखक / Authors

Popular Topics

Experience

Popular Author

उद्धरण पेश्की / Quotes Submission

शीर्ष उद् धरणहरू/ Top Quotes

याद राख कि, कहिलेकाहीं आफूले चाहेको कुरा नपाउनु पनि ठूलो भाग्यको रुपमा बदलिन्छ ।
- दलाई लामा
मानिस आफ्नो दिमागी रुपले जति सकारात्मक र खुशी रहन्छ , जीवनमा पनि त्यति नै खुशी रहन सक्छ ।
- अब्राहम लिंकन
किताबबाट मात्र सबै कुरा सिकिदैन । पूरा विश्वबाट तिमीले ज्ञान हासिल गर्न सक्छौ।
- थोमस एडिसन
कस्ले भन्छ कि प्रेममा धोका खाँदैमा मरिन्छ ? प्रेममा धोका खाँदैमा मरिनन् । बरु बाच्न सिकिन्छ ।
- सुबिन भट्टराई
कतिपय दुखहरु आफैँसँग राखेको राम्रो । त्यति गरे कमसेकम अरुको नजरमा कमजोर त भइदैन ।
- निमेष पौडेल