जे.के रोलिङ्ग

तिमी के बन्ने भन्ने कुरा तिम्रो क्षमतामा होइन, तिम्रो रोजाइमा भर पर्छ ।
J. K. Rowling
जे.के रोलिङ्ग
कुनै जोखिम नै भएन भने, त्यो के जीवन भयो र !
J. K. Rowling
जे.के रोलिङ्ग
कसैलाई चिन्नु छ भने उसले आफूभन्दा कमजोर व्यक्तिप्रति कस्तो व्यवहार गर्छ भन्ने हेर ।
J. K. Rowling
जे.के रोलिङ्ग
व्यक्ति कहाँ र कसरि जन्म्योले फरक पार्दैन, ऊ पछि के बन्यो भन्ने कुराले अर्थ राख्छ ।
J. K. Rowling
जे.के रोलिङ्ग
मैले जे गरें र जे गरिरहेको छु, त्यो काम प्रति म आफू गर्व गर्छु ।
J. K. Rowling
जे.के रोलिङ्ग
तिमीले आफूलाई विश्वास गरेर हिम्मत निकाल्यौ भने असम्भव भन्ने कुरा केही पनि छैन ।
J. K. Rowling
जे.के रोलिङ्ग