ads
  1. जे.के रोलिङ्ग
  • J. K. Rowling
तिमीलाई तिम्रो जीवन परिवर्तन गर्नको लागि कुनै जादुको आवश्यकता छैन । परिवर्तनको लागि चाहिने त्यो शक्ति तिमीभित्र नै छ । त्यो शक्तिलाई तिमीले चिनेर बाहिर निकाल्नु जरुरी छ ।
  1. जे. के. रोलिङ बेलायती साहित्यकार हुन्, जसले विश्वप्रसिद्ध *ह्यारी पोटर* श्रृंखलाको लेखन गरेकी हुन्। उहाँका पुस्तकहरूले करोडौं पाठकहरूलाई मोहित पार्दै आधुनिक फेन्टेसी साहित्यमा क्रान्ति ल्याएका छन्।
पद विवरण:
  1. लेखिका
ads

सम्बन्धित लेखक

अज्ञात
ज्याक मा
बिल गेट्स
थोमस एडिसन
जेफ बेजस
भानुभक्त आचार्य
मोतीराम भट्ट

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

आफ्नालाई सधै आफु हुनको आभास दिलाउनु नभए समयले तिम्रा आफ्नालाई तिमी बिना जिउन सिकाईदिने छ ।
Unknown
अज्ञात
आँसुले दुःख बोल्छ, हाँसोले सुखी बोल्छ, शब्दले भाव बोल्छ तर मौनताले पोल खोल्छ।
Subin Bhattarai
सुबिन भट्टराई
म ढिलो हिंड्छु , तर कहिल्यै पनि पछाडी हिंड़दिन ।
Abraham lincoln
अब्राहम लिंकन
मूर्खले आफूलाई बुद्धिमान ठान्छ र बुद्धिमानले आफ्नो मूर्खतालाई बुझेको हुन्छ।
William Shakespeare
विलियम सेक्सपियर
तिम्रो योग्यताले होइन बल्कि तिम्रो अनुभवले तिमी को हौ त्यो निर्धारण गर्दछ ।
Sadhguru
सदगुरु

अन्य उद्धरण / Other Quotes

तिमी सपनीमा नआउने वाचा त गर, म यी यादका शब्दहरु कोर्न छोडीदिने छु ।
Unknown
अज्ञात
सक्छौ भने कसैलाई मद्दत गर । मद्दत गर्न सक्दैनौ भने पनि कसैलाई हानी नगर ।
Dalai lama
दलाई लामा
अक्सर सस्ता मान्छेहरूले नै जिन्दगीमा महङ्गा महङ्गा सबक सिकाएर जन्छन ।
Unknown
अज्ञात