ads
  1. अज्ञात
मस्तिष्कले तिम्रो नाम बिर्सन चाहन्छ, नचाहदा नचाहदै पनि तिम्रो नाम मनमा फेरि लेखिन खोज्छ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

पारिजात
लक्ष्मीप्रसाद देवकोटा
जे.के रोलिङ्ग
स्वामी विवेकानन्द
सदगुरु
मोतीराम भट्ट
भूपि शेरचन

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

तिम्रो अबको लक्ष्य अरुको भन्दा राम्रो हुनुपर्दैन । हिजोको तिम्रो लक्ष्यभन्दा राम्रो हुनुपर्छ ।
Dalai lama
दलाई लामा
त्यहाँ जम्मा दुइ शक्ति छन् जसले मानवलाई अघि धकेल्दछ, भय र इच्छा ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
गलत उ थिएन जो तिमीलाई धोका दियो, गलत त तिमी हौ तिमीले उस्लाई मौका दियौ ।
Unknown
अज्ञात
ठूलो सपनाको सुरूवात सानै हुन्छ ।
Unknown
अज्ञात
प्रेम त त्यस्तो होस्, जसले मानिसलाई ब्युँझाओस् त नबिझाओस्।
Subin Bhattarai
सुबिन भट्टराई

अन्य उद्धरण / Other Quotes

जब जिन्दगी गहिरो तालमा खस्छ तब समयले पौड़ी सिकाइ दिन्छ।
Unknown
अज्ञात
मलाई आकाशको त्यो जून जस्तै बन्नुछ, जस्को दागको पनि सबैले तारिफ गर्छन्।
Unknown
अज्ञात
जिम्मेवारीको अर्थ हुन्छ, जीवनमा आउने कुनैपनि स्थितिको सामना गर्न तयार रहनु ।
Sadhguru
सदगुरु