ads
  1. अज्ञात
गलत उ थिएन जो तिमीलाई धोका दियो, गलत त तिमी हौ तिमीले उस्लाई मौका दियौ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

अज्ञात
सिद्धिचरण श्रेष्ठ
जेफ बेजस
बीपी कोइराला
सुबिन भट्टराई
भानुभक्त आचार्य
मोतीराम भट्ट

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।
Jack Ma
ज्याक मा
आखिर त्यही मानिस थाक्छ, जस्ले थाक्ने गरी केही गरेको पनि हुन्छ।
Subin Bhattarai
सुबिन भट्टराई
यस्तो किन हुन्छ जो हाम्रो कहिल्यै हुदैन उसलाई गुमाउछौ कि भनेर किन डराउछौ ।
Unknown
अज्ञात
उस्को मन बिग्रिएको हो कि मेरो मोबाइल । उस्को बाहेक अरु सबको फोन आउछ ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

अब हिक्का आउदा पनि पानी पिउने गर्छु, यो भ्रम छाडिदिए मलाई कसैले याद गर्यो ।
Unknown
अज्ञात
गरिबनै रहने पक्का उपाय हो, इमान्दार हुनु ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
प्रेममा केही नि पाइदैन, तर कसैले पनि गुमाउछु भनेर सम्बन्ध गासेको हुदैन नि ।
Unknown
अज्ञात