ads
  1. अज्ञात
सम्बन्ध तोडेर जादैमा मायाको अन्त्य हुदैन । मानिसहरु त उसलाई पनि याद गर्छन्, जसले यो दुनियाँलाई नै छाडेर गएको छ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

सदगुरु
मोतीराम भट्ट
नेल्सल मण्डेला
स्वामी विवेकानन्द
ज्याक मा
विन्स्टन चर्चिल
लक्ष्मीप्रसाद देवकोटा

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

घमण्ड के कुरा, को ? आज माटो माथी, भोली माटो मुनि । मुस्कुराई रहनुहोस्, कहिले आफ्नो लागी, कहिले आफ्नाको लागी ।
Unknown
अज्ञात
अब उसको लागी पनि के रूनु जो अरुको साथमा हासी रहेको छ ।
Unknown
अज्ञात
बोलीमा शक्ति हुन्छ किनकी मिठ बोल्नेहरूको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन ।
Unknown
अज्ञात
खुशी छु भनेर कसैलाई देखाउन मन लाग्दैन आजकल, दुखी हुदा बुझिदिने पनि त कोहि थिएनन् ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

म राम्रो त सबैको लाग्छु । तर त्यति बेला जब उनिहरुको केही काम लाग्छु ।
Unknown
अज्ञात
आखिर देखेकै सपना साकार हुन्छ । नदेखेको सपना आकार कहाँ हुन्छ ।
Subin Bhattarai
सुबिन भट्टराई
सधैं सबै कुरा फिर्ता पाउने आश पनि नराख, किनकी हामी जस्को मलामी जान्छौं, उ हाम्रो मलामी कहिल्यै पनि आउदैन ।
Unknown
अज्ञात