ads
  1. अज्ञात
तिमी छुट्नुको पिडा सहन सक्दैनौ भने जोडिनुको खुशी पनि नखोज।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

नेपोलियन बोनापार्ट
बिल गेट्स
पारिजात
स्वामी विवेकानन्द
निमेष पौडेल
दलाई लामा
सुबिन भट्टराई

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

माफी मैले मागे, सम्बन्ध बचाउनु जो थियो । सधै गुन लाउने उनि, मलाई माफ गर्न तयार थिइनन् ।
Unknown
अज्ञात
मन सच्चा भएकाहरू बुद्धिमान भएता पनि धोका खान्छ्न् किनकी उनीहरू सोच्छन् अरूपनि सच्चा मन भएकाहरू नै हुन् ।
Unknown
अज्ञात
कसैले पनि अरु व्यक्तिमा खराबी खोज्न थाल्छ भने उसले कुनै न कुनै खराबी भेट्छ नै ।
Abraham lincoln
अब्राहम लिंकन
म सुकेको पात जस्तै छरपस्ट थिए, कसैले मायाले समेटेर आगो लगाई दियो ।
Unknown
अज्ञात
रूवाउनेहरू अक्सर उनिहरू नै हुन्छन जो भन्नू गर्छन्, म तिमीलाई जिन्दगी भरी रून दिने छैन् ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

सफलताका लागि धैर्यता निकै जरुरी छ ।
Jack Ma
ज्याक मा
आफ्नो बाटो तिमी आफै रोज, किनकी तिमीलाई तिमीले भन्दा राम्रो संग कसैले जानेको हुदैन ।
Unknown
अज्ञात