ads
  1. अज्ञात
चिन्ता नगर म तिम्रो हर मुस्किलमा तिम्रो साथ दिन्छु यो अक्सर उनिहरूले नै भन्ने गर्छन्, जो चिन्ता हुदा कहिले नजीक हुदैनन् ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

अज्ञात
सिद्धिचरण श्रेष्ठ
लक्ष्मीप्रसाद देवकोटा
निमेष पौडेल
थोमस एडिसन
विन्स्टन चर्चिल
मोतीराम भट्ट

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

इतिहास सबैले पत्याइदिएको झुठ हो ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
समय र किस्मतको घमण्ड कहिले नगर किनकी, बिहानी उनीहरुको पनि हुने गर्छ जस्को दिन खराब भएको थियो ।
Unknown
अज्ञात
आखिर देखेकै सपना साकार हुन्छ । नदेखेको सपना आकार कहाँ हुन्छ ।
Subin Bhattarai
सुबिन भट्टराई
आफ्नो जिन्दगी देखी कहले पनि दुखि नहुनु के थाहाँ तिम्रो जस्तो जिन्दगी पनि कसैको सपना होला ।
Unknown
अज्ञात
चिजहरू ठिक हुन्छन्, समय पनि बद्लिन्छ तर हामी पहिले जस्तो हुँदैनौ ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

जस्को म्यासेजले तिमीलाई अहिले मुस्कुराई रहेको छ नि, उनिहरूलेनै तिमीलाई इग्नोर गरेर रूवाईदिनेछन् ।
Unknown
अज्ञात
म मङ्गल ग्रहमा मर्न चाहन्छु बस टक्कर बाट होइन।
Elon Musk
एलन मस्क