ads
  1. अज्ञात
रूवाउनेहरू अक्सर उनिहरू नै हुन्छन जो भन्नू गर्छन्, म तिमीलाई जिन्दगी भरी रून दिने छैन् ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

ज्याक मा
सदगुरु
मोतीराम भट्ट
बीपी कोइराला
भानुभक्त आचार्य
नेपोलियन बोनापार्ट
अब्राहम लिंकन

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

जिन्दगीमा एउटा कुरा याद राख्नु कि उसको पछाडी कहिले नहिड्नु जस्लाई तिम्रो प्रवाह नै हुदैन् ।
Unknown
अज्ञात
हरेक दिन म एक्लै हुन्छु रात बिती जान्छ । कुनै दिन म बिती जान्छु अनि रात एक्लै हुनेछ ।
Unknown
अज्ञात
अब उसको लागी पनि के रूनु जो अरुको साथमा हासी रहेको छ ।
Unknown
अज्ञात
आफुलाई कम्जोर सम्झिनु सबै भन्दा ठुलो पाप हो।
Swami Vivekananda
स्वामी विवेकानन्द
जिन्दगीमा दुख पाउनु भएमा निराश नहुनु यहाँ सुखको फल खाना पनि दुख गर्नुपर्छ ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

म तिमीलाई बदल्न चाहन्छु भन्नु क्रान्ति होइन; ‘म बदलिन चाहन्छु’ यो क्रान्ति हो ।
Sadhguru
सदगुरु
मान्छे बनाउने भगवान स्यंमले त कसैलाई विभेद गर्दैनन् भने तिमीलाई कस्ले दियो अधिकार मलाई घृणा गर्ने ?
Unknown
अज्ञात