ads
  1. अज्ञात
उ जहिले सोध्ने गर्थ्यो कि, तिमी मलाई कहिले छाडेर जान्दैनौ नि कास् मैले पनि सोधेको भए ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

जेफ बेजस
अज्ञात
सदगुरु
एलन मस्क
सिद्धिचरण श्रेष्ठ
विन्स्टन चर्चिल
ज्याक मा

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

यदि खुसी हुन चाहन्छौ भने भुलीदेउ उस्लाई जस्ले तिमीलाई भुलीदियो ।
Unknown
अज्ञात
सम्झनामा तिनैले बलियो घर बनाएका हुन्छन्, जो वास्तविकता, दुरदुरसम्म पनि कहीँ नजर आउन्नन्।
Subin Bhattarai
सुबिन भट्टराई
तिमी खुसी नहुनुको एउटा कारण हो- तिमी खुसी हुन खोजिरहेका छौ
Sadhguru
सदगुरु
लामो समय सम्म निरास हुन जिन्दगी छोटो छ।
Elon Musk
एलन मस्क
यति पनि राम्रो नबनुन् सायब् कि मान्छेलाई नराम्रो लाग्न थालोस् ।
Unknown
अज्ञात
सायद समय र परिस्थितिले साथ नदिएर होला, आजकल यहाँ कसैको खास हुन सकिएको छैन ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

समय र किस्मतको घमण्ड कहिले नगर किनकी, बिहानी उनीहरुको पनि हुने गर्छ जस्को दिन खराब भएको थियो ।
Unknown
अज्ञात
आजकाल कसैको सच्चा मान्छेको मुल्य झुटो मान्छे संग मिले पछि मात्र थाहा हुने गर्छ ।
Unknown
अज्ञात