लेखकका उद्धरण

मन खोलेर मुस्कुराउनु होस्, किनकी जीवन एउटा सत्य आधारित मजाक हो ।
Unknown
अज्ञात
सास टुट्दा मान्छे एक पटक मात्र मर्छ, तर साथ टुट्दा पटक पटक मर्छ ।
Unknown
अज्ञात
जब थाक्छौ आराम गर तर हार कहिले नमान ।
Unknown
अज्ञात
कुनै न कुनै दिन मैले अवसर पाउन सक्छु । त्यसैले अहिले मैले तयारी गरिरहेको छु ।
Unknown
अज्ञात
सफलताका लागि धैर्यता निकै जरुरी छ ।
Jack Ma
ज्याक मा