ads
  1. अज्ञात
जिन्दगीमा त्यो सफलता हासिल गर्नु जो मान्छेहरू तिमीलाई बल्क होइन सर्च गरून् ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

दलाई लामा
नेल्सल मण्डेला
भानुभक्त आचार्य
अज्ञात
जेफ बेजस
ज्याक मा
बीपी कोइराला

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

यदि केहिकाम महत्वपूर्ण छ भने त्यो काम जरुर गर्नु। चाहे त्यो तपाईंको परिस्थिति बिपरित किन नहोस्।
Elon Musk
एलन मस्क
जिम्मेवारीको अर्थ हुन्छ, जीवनमा आउने कुनैपनि स्थितिको सामना गर्न तयार रहनु ।
Sadhguru
सदगुरु
आफूलाई उत्सुकता जाग्ने कुरामा काम गर, आफूले गर्न चाहेको काममा लक्ष्य निर्धारण गर ।
Jeff Bezos
जेफ बेजस
आफैलाई जित्नु भनेको, युद्धमा सयौं योद्धासंग लडेर जित्नु भन्दा पनि ठूलो विजय हो ।
Dalai lama
दलाई लामा
अचेल म्यासेजबाट प्रेमको सुरूवात हुन्छ र बल्क गरेर प्रेमको अन्त्य ।
Unknown
अज्ञात
दुख त्यो हो, जसले मनलाई उदास बनाउँछ र आफ्नो त्यो हो, जसले उदास मनलाई हाँस्न सिकाउँछ ।
Nimesh Paudel
निमेष पौडेल

अन्य उद्धरण / Other Quotes

आज तिमी मलाई बचाउ, भोली म तिमीलाई बचाउने छु । म पैसा हु ।
Unknown
अज्ञात
धैर्य सफलताको एक महत्वपूर्ण तत्व हो।
Bill Gates
बिल गेट्स