ads
  1. जेफ बेजस
  • Jeff Bezos
आफूलाई उत्सुकता जाग्ने कुरामा काम गर, आफूले गर्न चाहेको काममा लक्ष्य निर्धारण गर ।
  1. जेफ बेजोस अमेरिकी उद्यमी तथा अमेजन कम्पनीका संस्थापक हुन्। उहाँ विश्वका धनी व्यक्तिहरूमा गनिन्छन् र अन्तरिक्ष प्रविधिमा पनि रूचि राख्नुहुन्छ।
पद विवरण:
  1. उद्यमी
ads

सम्बन्धित लेखक

जेफ बेजस
विन्स्टन चर्चिल
जे.के रोलिङ्ग
दलाई लामा
सदगुरु
अब्राहम लिंकन
नेपोलियन बोनापार्ट

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
खुसी दिनेवाल सधै आफ्नो हुदैन तर दुःख दिनेवाल सधै आफ्नै हुन्छ ।
Unknown
अज्ञात
जब एक्लै हिड्न थाले, तब थाहाँ भयो म पनि कोही भन्दा कम छैन् ।
Unknown
अज्ञात
बानि बदलिसक्यो समय काट्ने अब हिम्मत नै कहाँ हुन्छ र कसैलाई आफ्नो दुःख बाढ्ने ।
Unknown
अज्ञात
ठूलो सपनाको सुरूवात सानै हुन्छ ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।
Jack Ma
ज्याक मा
टाढिएकालाई आफ्नो बनाउन लागी पर्नु छैन, बस् आफ्नो नजिकका टाढा नभई दिउन् ।
Unknown
अज्ञात
जिन्दगीमा त्यो सफलता हासिल गर्नु जो मान्छेहरू तिमीलाई बल्क होइन सर्च गरून् ।
Unknown
अज्ञात