स्वामी विवेकानन्द

यो हामी नै हौ जो आफ्नो आखाँमा हात राखेर अध्यारो भयो भन्छौ।
Swami Vivekananda
स्वामी विवेकानन्द
जे तिमी सोच्दैछौ त्यति तिमी बन्दछौ। यदि तिमी आफूलाई कम्जोर सोच्छौ भने तिमी कम्जोर बन्छौ या बलवान सोच्छौ भने बलवान बन्छौ।
Swami Vivekananda
स्वामी विवेकानन्द
बस उनिहरूनै जिउछन् जो अरुको अरुको लागी जिउछन्।
Swami Vivekananda
स्वामी विवेकानन्द
आफुलाई कम्जोर सम्झिनु सबै भन्दा ठुलो पाप हो।
Swami Vivekananda
स्वामी विवेकानन्द
उठ जाग र तब सम्म नरूक, जब सम्म तिम्रो लक्ष्य पुरा हुदैन्।
Swami Vivekananda
स्वामी विवेकानन्द
सबै भन्दा ठुलो धर्म आफ्नो स्वभाव प्रति सच्चा हुनु हो। आफु पर्ति बिश्वास गर।
Swami Vivekananda
स्वामी विवेकानन्द
यदि धन कसैलाई सहयोग गर्न प्रयोग हुन्छ भने मात्र यसको मुल्य छ। नभए यो स्रिफ दुष्टको एक थुप्रो हो।
Swami Vivekananda
स्वामी विवेकानन्द
हामी त्यो हौ जो हाम्रो सोचले बनाऊको छ। त्यसैले यस कुराको ध्यान देउ कि तिमी के सोच्दै छौ।
Swami Vivekananda
स्वामी विवेकानन्द