ads
  1. एलन मस्क
  • Elon Musk
यदि तिमी टोकरीलाई समाल्न सक्छौ भने मात्र, टोकरीमा सारा अण्डा राख्न सक्छौ।
  1. एलन मस्क एक विश्वप्रसिद्ध उद्यमी तथा प्रविधि आविष्कारक हुन्। उहाँ SpaceX, Tesla, Neuralink, र X (पूर्व Twitter) लगायत कम्पनीहरूको संस्थापक वा सह-संस्थापक हुनुहुन्छ।
पद विवरण:
  1. व्यापारी
ads

सम्बन्धित लेखक

पारिजात
जे.के रोलिङ्ग
निमेष पौडेल
सिद्धिचरण श्रेष्ठ
स्वामी विवेकानन्द
अब्राहम लिंकन
सदगुरु

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

जब दर्द, दुख या रिस उठ्दछ त्यो बखत आफू भित्र हेर्नु आफ्नो ओरिपरी होइन ।
Sadhguru
सदगुरु
आफूलाई बद्लन सक्ने तागत नै संसार बद्लने तागत हो ।
Unknown
अज्ञात
तिमी सोध्छौ, पिडा के हो भनेर मैले मेरो सपनाहरूलाई आर्यघाटमा छाडेर आएको छु ।
Unknown
अज्ञात
ठूलो सपनाको सुरूवात सानै हुन्छ ।
Unknown
अज्ञात
एक्लो पातले मात्र कुनै छाया दिन सक्दैन्, समुहमै शक्ति लुकेको हुन्छ ।
Unknown
अज्ञात
टाढिएकालाई आफ्नो बनाउन लागी पर्नु छैन, बस् आफ्नो नजिकका टाढा नभई दिउन् ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

कसैलाइ यति महत्व पनि नदिनु कि हाम्रो मुहारको मुस्काननै लगोस् ।
Unknown
अज्ञात
ठुला ठुला चाहाना नराख्नुस् जिन्दगिमा, बस यहि कामना गर्नुस कि, कहिल्यै कसैको अगाडि रुन नपरोस् ।  
Unknown
अज्ञात