थोमस एडिसन

तिमीले गर्ने हरेक काममा अझ राम्रोसंग गर्न सकिने तरिका लुकेको हुन्छ ।
Thomas Edison
थोमस एडिसन
दिमाग वा टाउकोले मात्र होइन , हातको प्रयोगले पनि तिमीले सिक्नुपर्छ।
Thomas Edison
थोमस एडिसन
किताबबाट मात्र सबै कुरा सिकिदैन । पूरा विश्वबाट तिमीले ज्ञान हासिल गर्न सक्छौ।
Thomas Edison
थोमस एडिसन
हामीले धेरै अवसरहरु गुमाइरहेका हुन्छौं । किनकी अवसर सधै कामको रुप लिएर आएको हुन्छ ।
Thomas Edison
थोमस एडिसन
हार मान्ने बानीले होइन, फेरी एकपटक प्रयास गर्ने चाहनाले मानिसलाई सफलता दिलाउँछ ।
Thomas Edison
थोमस एडिसन
मैले मानिसको समस्या र आवश्यकता बुझें । त्यसैले म सोंच्नको लागि र आविष्कार गर्नको लागि प्रेरित भएँ ।
Thomas Edison
थोमस एडिसन