ads
  1. अज्ञात
बोलीमा शक्ति हुन्छ किनकी मिठ बोल्नेहरूको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

स्वामी विवेकानन्द
निमेष पौडेल
जे.के रोलिङ्ग
दलाई लामा
विलियम सेक्सपियर
विन्स्टन चर्चिल
जेफ बेजस

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

सायद समय र परिस्थितिले साथ नदिएर होला, आजकल यहाँ कसैको खास हुन सकिएको छैन ।
Unknown
अज्ञात
कुनै दिन जब तिम्रो सामु कुनै पनि समस्या आएन भने यो सोच की तिमी गलत बाटो हिड्दै छौ।
Swami Vivekananda
स्वामी विवेकानन्द
अक्सर यी शब्दहरु म उसकै लागी लेख्ने गर्छु, जस्ले मलाई कहिलै पढ्न सकेन ।
Unknown
अज्ञात
केही महिना ओछ्यान मात्र पर्नुपर्छ, कसले प्रेम गर्छ, कसले गर्दैन सर्लक्क छुट्टिँदो रहेछ।
Subin Bhattarai
सुबिन भट्टराई

अन्य उद्धरण / Other Quotes

सबैले भन्छन् सबै ठीक हुन्छ रे, यदि तिमीलाई बिर्सेर सबै ठीक हुन्छ भने बेठीक नै ठीक छ !
Unknown
अज्ञात
सबैलाई एकै ठाउँमा ल्याउने तागत प्रेममा हुन्छ र सबैलाई टाढा बनाउने भ्रममा ।
Unknown
अज्ञात