ads
  1. अज्ञात
कसैको खुट्टामा गिरेर सफलता पाउनको सट्टा आफ्नै खुट्टाले हिडेर केही बन्ने सोच ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

सुबिन भट्टराई
जे.के रोलिङ्ग
सदगुरु
दलाई लामा
पारिजात
बिल गेट्स
नेल्सल मण्डेला

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

समय र किस्मतको घमण्ड कहिले नगर किनकी, बिहानी उनीहरुको पनि हुने गर्छ जस्को दिन खराब भएको थियो ।
Unknown
अज्ञात
जिन्दगीमा आश्चर्यजनक काम भइदियोस भनेर कुरेर नबस, किनकि स्वयम जिन्दगीनै ठूलो आश्चर्य हो।
Sadhguru
सदगुरु
अहिले तिमीले समयको बेवास्ता गर्यौ भने पछि समयले तिम्रो बेवास्ता गर्नेछ ।
William Shakespeare
विलियम सेक्सपियर
इज्जत जहिले पनि इज्जत भएकाहरूले दिन्छन्, जो संग इज्जत नै छैन उ अरूलाई के इज्जत दिन्छ ।
Unknown
अज्ञात
माया त हामी दुबैले गरेका थिम । फरक यति हो म धेरै गर्थे, उ धेरैलाई गर्थो ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

दुनियामा मान्छेलाई हर कुरा मिल्दछ, स्रिफ आफ्नो गल्ति मात्र मिल्दैन ।
Unknown
अज्ञात
ठुला ठुला चाहाना नराख्नुस् जिन्दगिमा, बस यहि कामना गर्नुस कि, कहिल्यै कसैको अगाडि रुन नपरोस् ।  
Unknown
अज्ञात