सुबिन भट्टराई

मनमा कसैको नाम लेखेर मात्र नहने रैछ । भाग्यमै लेख्नुपर्ने रहेछ । मेरो भाग्य सानो रहेछ, ऊ अट्ने ठाउँ नै पुगेन ।
Subin Bhattarai
सुबिन भट्टराई
समस्या भन्ने चिज जत्रो देखिन्छ, मानिस त्यसको गुणान गरेर बाँच्छन्।
Subin Bhattarai
सुबिन भट्टराई
समय धेरै छ भन्ने थाहा हुँदा यसको कदर गरिएन। जब कम छ भन्ने थाहा भयो, चेतना त्यसपछि मात्र आयो।
Subin Bhattarai
सुबिन भट्टराई
केही मानिस तक्दिरमा लेखिन्छन्। केही मानिस तस्बिरमा भेटिन्छन्।
Subin Bhattarai
सुबिन भट्टराई
धेरै आस गर्ने बानी भएपछि मान्छे आफ्नै मनको दास हुन्छ।
Subin Bhattarai
सुबिन भट्टराई
जीवनमा मुखले प्रेम गर्छु भन्नेहरू कदमकदममा भेटिन्छन् तर प्रेमको कठोर परीक्षा दिनु परे सबै दम तोड्ने गर्छन्।
Subin Bhattarai
सुबिन भट्टराई
निराश हुनु भन्दा झुटो आस गर्नु धेरै जाती।
Subin Bhattarai
सुबिन भट्टराई
कहिलेकाहीँ मानिसलाई यस्तै हुँदो रहेछ। गन्तव्यमा पुग्नै लागेको बेला यात्रा रद्द गर्न मन लाग्दो रहेछ।
Subin Bhattarai
सुबिन भट्टराई