निमेष पौडेल

त्यो प्रेम पनि के प्रेम ! जसमा हल्का नोकझोक छैन, हल्का रिसराग छैन र हल्का मनमुटाव छैन ।
Nimesh Paudel
निमेष पौडेल
आँसुको मूल्य हरकोहीलाई थाहा हुँदैन । जसलाई थाह हुन्छ, उसले कहिल्यै अरुलाई रुवाउँदैन ।
Nimesh Paudel
निमेष पौडेल
अक्सर उहीँ भित्रबाट निक्कै टुटेको हुन्छ, जो बाहिरबाट आफूलाई निक्कै बलियो देखाउँछ ।
Nimesh Paudel
निमेष पौडेल
छोडेर जानेलाई नरोक्नु । किनकि शिशिर जस्तो उजाड ऋतु गएरै वसन्त जस्तो सुन्दर ऋतु आउँछ ।
Nimesh Paudel
निमेष पौडेल
कोही व्यक्ति यति मनपर्छन् कि, ऊसँग लाख रिसाउन खोजेपनि मनले मान्दैन ।
Nimesh Paudel
निमेष पौडेल
कतिपय दुखहरु आफैँसँग राखेको राम्रो । त्यति गरे कमसेकम अरुको नजरमा कमजोर त भइदैन ।
Nimesh Paudel
निमेष पौडेल
नियतिले अक्सर उसैलाई हामीबाट टाढा बनाउँछ, जोसँग हामीले जिन्दगी सँगै जिउने सपना देखेका हुन्छौँ 
Nimesh Paudel
निमेष पौडेल
यदि तपाईंलाई अहिले अरुले हेप्छन् भने चिन्ता नलिनुस् । किनकि, संसारमा अहिले उही महान छन्, जो पहिला हेपिएका थिए ।
Nimesh Paudel
निमेष पौडेल