नेपोलियन बोनापार्ट

कल्पनाले नै संसारमाथी सासन गर्दछ ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
कुनै पनि कार्य सुसम्पन्न होस् भन्ने चाहन्छौ भने त्यो कार्य तिमी स्वयंले गर ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
मुर्खता मानविय चेतनाको निम्ति फाइदाको कुरा हो- किनकि उ सदैव आफुसँग सन्तुष्ट रहेको हुन्छ ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
त्यहाँ जम्मा दुइ शक्ति छन् जसले मानवलाई अघि धकेल्दछ, भय र इच्छा ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
गरिबनै रहने पक्का उपाय हो, इमान्दार हुनु ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
सोच्नमा समय लगाउ जब काम गर्ने समय आउछ तब सोच्न बन्द गर र अघि बढ ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
एकै शत्रुसँग बारम्बार लडाई गर्नु हुदैन अन्यथा तिमीले उसलाई आफ्नो सम्पूर्ण युद्धका कलाहरु सिकाउँन पुग्नेछौ ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभइ असल मान्छेको मौनता हो ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट