ज्याक मा

सफलताका लागि धैर्यता निकै जरुरी छ ।
Jack Ma
ज्याक मा
संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।
Jack Ma
ज्याक मा
जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।
Jack Ma
ज्याक मा
कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ ।
Jack Ma
ज्याक मा
बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलतामा ।
Jack Ma
ज्याक मा
जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा
Jack Ma
ज्याक मा
जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।
Jack Ma
ज्याक मा