एलन मस्क

लामो समय सम्म निरास हुन जिन्दगी छोटो छ।
Elon Musk
एलन मस्क
नयाँ रणभुमी बाट कहिले नडराउ।
Elon Musk
एलन मस्क
यदि केहिकाम महत्वपूर्ण छ भने त्यो काम जरुर गर्नु। चाहे त्यो तपाईंको परिस्थिति बिपरित किन नहोस्।
Elon Musk
एलन मस्क
उद्यमी हुनु सिसा खानु र चिहानमा सुतेर घुर्नु सो-सरह हो।
Elon Musk
एलन मस्क
मान्छेले त्यहि चिज गर्नु पर्दछ। जुन चिज गर्न उ उत्साहित हुन्छ। र त्यसमै उस्लाई खुसी मिल्दछ।
Elon Musk
एलन मस्क
हमेसा महान उत्पादन बाटै महान कम्पनी बन्दछ।
Elon Musk
एलन मस्क
धैर्य एक गुण हो र म धैर्य सिकिरहेको छु। यो एकदम कठिन सबक हो।
Elon Musk
एलन मस्क
म मङ्गल ग्रहमा मर्न चाहन्छु बस टक्कर बाट होइन।
Elon Musk
एलन मस्क