अब्राहम लिंकन

जसले अरु व्यक्तिलाई स्वतन्त्रता दिंदैन, उसलाई पनि स्वतन्त्र हुने हक रहँदैन ।
Abraham lincoln
अब्राहम लिंकन
हामीले आफू कहाँ छौं भन्ने चिन्न सक्यौं भने मात्र , के गर्ने र कसरि गर्ने भन्ने पत्ता लगाउन सक्छौं ।
Abraham lincoln
अब्राहम लिंकन
कुनै न कुनै दिन मैले अवसर पाउन सक्छु । त्यसैले अहिले मैले तयारी गरिरहेको छु ।
Abraham lincoln
अब्राहम लिंकन
मैले मेरो शत्रुतालाई सिध्याएँ , जब म त्यो शत्रुको साथी बनें ।
Abraham lincoln
अब्राहम लिंकन
अगाडी बढ्नको लागि मसंग कुनै नियम छैन । मात्र, हरेक दिन म अझ राम्रो गर्न चाहन्छु, अझ राम्रो मान्छे बन्न चाहन्छु ।
Abraham lincoln
अब्राहम लिंकन
मलाई थाहा छैन मेरा हजुरबुवा को थिए, म मेरो नाती के हुनेछ भन्नेमा बढी केन्द्रित छु ।
Abraham lincoln
अब्राहम लिंकन
मलाई तिम्रो असफलता देखि सरोकार छैन तिमी त्यो असफलताबाट कसरि उठ्यौ, मेरो लागि त्यो सबथोक हो ।
Abraham lincoln
अब्राहम लिंकन
चरित्र रुख हो भने, प्रसिद्धि छायाँ हो । र, यसमा प्रमुख भनेको रुख हुन्छ ।
Abraham lincoln
अब्राहम लिंकन