एकातिर टालो अर्कातिर फाट्छ । हास्न खोज्यो खुसीले बाटो काट्छ । भोगाइले जिन्दगी दुखी रहेको बेला, अनेकौं सपनाहरूले दिमाग चाट्छ ।