ads
  1. अज्ञात
सारा दुनिया भन्छन् हार मन् । तर मनले भन्ने गर्छ एक चोटि अझै कोसिस गर, त गर्न सक्छस् ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

जेफ बेजस
भूपि शेरचन
विलियम सेक्सपियर
थोमस एडिसन
जे.के रोलिङ्ग
बिल गेट्स
लक्ष्मीप्रसाद देवकोटा

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

कसैको मन सफा छैन भने, सुन्दर अनुहर कुनै कामको हुदैन् ।
Unknown
अज्ञात
आफैलाई जित्नु भनेको, युद्धमा सयौं योद्धासंग लडेर जित्नु भन्दा पनि ठूलो विजय हो ।
Dalai lama
दलाई लामा
समस्याको पहाड जत्रो होस्, हिम्मत एकएक पाइला अघि बढाउँछु भन्ने साहस मानिसमा हुनुपर्छ।
Subin Bhattarai
सुबिन भट्टराई
कुरा गरेर बस्नु भन्दा बढी काम गरेर देखाउ राम्रो हुनेछ ।
Unknown
अज्ञात
खुसी हरायो त्यहिँ बाटोमा जुन बाटोमा मैले पहिले जिन्दगी भेट्टाएको थिए ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

समय आएपछि बुझ्ने छौ मेरो महत्व, थाहाँ होला नि फ्रिमा पाउने अक्सिजन अस्पतालमा कति महङ्गो पर्छ भनेर ।
Unknown
अज्ञात
गरिबनै रहने पक्का उपाय हो, इमान्दार हुनु ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट