ads
  1. अज्ञात
धेरै टाढाका कुराहरु चाहने लोभमा धेरै मन्छेहरू नजिककाहरू गुमाउने गर्छन् ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

नेल्सल मण्डेला
अब्राहम लिंकन
मोतीराम भट्ट
भूपि शेरचन
निमेष पौडेल
सिद्धिचरण श्रेष्ठ
सदगुरु

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

यदि तपाईंलाई अहिले अरुले हेप्छन् भने चिन्ता नलिनुस् । किनकि, संसारमा अहिले उही महान छन्, जो पहिला हेपिएका थिए ।
Nimesh Paudel
निमेष पौडेल
त्यो बाल्यकाल नै निकै प्यारो थियो जहाँ माटोको खिलौना टुट्दा रुने गरिन्थ्यो, मन टुट्दा होइन ।
Unknown
अज्ञात
सुन्छु तारीफ पुलको तर अक्सर स्वार्थको नदी बग्ने गरेको हुन्छ ।
Unknown
अज्ञात
नभएको चिजको यहाँ महत्व बढी हुने गर्छ । भएकाहरूको त हामीलाई के नै चासो छ र ।
Unknown
अज्ञात
यदि रुख काट्नको लागि मसंग आठ घण्टा हुन्छ भने, छ घण्टा मैले बन्चरोको धार तिखार्नमा लगाउँछु ।
Abraham lincoln
अब्राहम लिंकन

अन्य उद्धरण / Other Quotes