ads
  1. अज्ञात
मेरो आखाको आसुले पनि प्रश्न गर्न थाल्यो कि के छ त्यो मान्छेमा त्यस्तो जो कि त मलाई दिन दिनै बगाईदिन्छस् ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

भूपि शेरचन
मोतीराम भट्ट
निमेष पौडेल
स्वामी विवेकानन्द
अज्ञात
जेफ बेजस
विन्स्टन चर्चिल

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

सर्टको चुडिएको टाक देखि पुरुषको टुटेको विश्वास सम्म जोइने क्षमता राख्छिन् एउटी महिला ।
Unknown
अज्ञात
धेरै टाढाका कुराहरु चाहने लोभमा धेरै मन्छेहरू नजिककाहरू गुमाउने गर्छन् ।
Unknown
अज्ञात
असफल मानिस तिनै हुन, जो दुनियाँको डरले आँफ्नो निर्णय बदल्छन ।
Unknown
अज्ञात
आफूलाई बद्लन सक्ने तागत नै संसार बद्लने तागत हो ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

आफ्नो बाटो तिमी आफै रोज, किनकी तिमीलाई तिमीले भन्दा राम्रो संग कसैले जानेको हुदैन ।
Unknown
अज्ञात
उद्यमी हुनु सिसा खानु र चिहानमा सुतेर घुर्नु सो-सरह हो।
Elon Musk
एलन मस्क
सबैलाई एकै ठाउँमा ल्याउने तागत प्रेममा हुन्छ र सबैलाई टाढा बनाउने भ्रममा ।
Unknown
अज्ञात