ads
  1. सदगुरु
  • Sadhguru
तिमी खुसी नहुनुको एउटा कारण हो- तिमी खुसी हुन खोजिरहेका छौ
  1. सधगुरु एक प्रसिद्ध भारतीय योगी, लेखक र आध्यात्मिक गुरु हुन्। उहाँले योग र ध्यानमार्फत मानिसहरूको जीवनमा शान्ति र चेतना विकास गर्ने काम गर्दै आउनुभएको छ।
पद विवरण:
  1. आध्यात्मिक गुरु
ads

सम्बन्धित लेखक

सुबिन भट्टराई
सदगुरु
बिल गेट्स
नेपोलियन बोनापार्ट
मोतीराम भट्ट
थोमस एडिसन
बीपी कोइराला

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ ।
Jack Ma
ज्याक मा
माया त अभावमा नै मिठो हुँदो रहेछ कहिले नेट नहुदाँ त कहिले भेट नहुदा ।
Unknown
अज्ञात
म किन केहि सोचेर आफ्नो मन सानो बनाउ, उस्ले बस मलाई त्यती नै बर्बाद गरी जती उस्को औकात थियो ।
Unknown
अज्ञात
तिम्रो घरै भत्काउने मेरो नियत हैन फेरि पनि तिमीलाई भुल्ने उपाय नै छैन ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

यहाँ कुनै नियम छैन, मात्र, हामी केही पूरा गर्ने प्रयासमा छौं ।
Thomas Edison
थोमस एडिसन
जिन्दगीबाट जिन्दगी भर कसैलाई पनि न्याय मिल्दैन, यो कुरा याद गर।
Bill Gates
बिल गेट्स