ads
  1. अज्ञात
अब देखि झगडा नगर्ने सल्लाह गर्दा-गर्दै, सल्लाह नमिलेर झगडा गर्ने सुन्दर सम्बन्ध छ तिमीसँग ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

अज्ञात
सुबिन भट्टराई
पारिजात
बीपी कोइराला
मोतीराम भट्ट
सदगुरु
जेफ बेजस

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

मैले मेरो शत्रुतालाई सिध्याएँ , जब म त्यो शत्रुको साथी बनें ।
Abraham lincoln
अब्राहम लिंकन
रहरहरु बन्दकी छन् यहाँ; बध्याताहरु जो अघि सरि दिए ।
Unknown
अज्ञात
म तिमीलाई बदल्न चाहन्छु भन्नु क्रान्ति होइन; ‘म बदलिन चाहन्छु’ यो क्रान्ति हो ।
Sadhguru
सदगुरु
धैर्य एक गुण हो र म धैर्य सिकिरहेको छु। यो एकदम कठिन सबक हो।
Elon Musk
एलन मस्क
प्रेम त त्यस्तो होस्, जसले मानिसलाई ब्युँझाओस् त नबिझाओस्।
Subin Bhattarai
सुबिन भट्टराई

अन्य उद्धरण / Other Quotes

घडीको टिक-टिकलाई मामुली नसम्झ यो त जिन्दगिको रुखमा बन्चरो को प्रहार हो ।
Unknown
अज्ञात
एक चोटि पनि रोकेन उस्ले मलाई म जादा खेरी सायद उस्लाई म टाढिनुकै प्रतीक्षामा थियो होला ।
Unknown
अज्ञात
उस्को मन बिग्रिएको हो कि मेरो मोबाइल । उस्को बाहेक अरु सबको फोन आउछ ।
Unknown
अज्ञात