ads
  1. अज्ञात
दुनियाँलाई गफ लगाउदै थिए प्रेमको बिश्वास लाग्दैन भनेर, आफै झसङ्ग भएछु आमालाई सम्झेर ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

ज्याक मा
भूपि शेरचन
जेफ बेजस
सुबिन भट्टराई
बीपी कोइराला
निमेष पौडेल
बिल गेट्स

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

धेरै माया लागेर आउछ त्यति बेला, जब उनि रोएर भन्ने गर्छिन् धेरै कुट्नेछु छाडेर गयौ भने ।
Unknown
अज्ञात
म ढिलो हिंड्छु , तर कहिल्यै पनि पछाडी हिंड़दिन ।
Abraham lincoln
अब्राहम लिंकन
चुरोट सल्काएको थिए । तिम्रो यादहरु भुलाउनलाई, तर विडम्बना त्यसको धुवाले पनि तिनै तस्बिर बनाइ दियो ।
Unknown
अज्ञात
जिन्दगी यति सस्तो पनि नबनाउनु कि दुई कौडिका मान्छेहरू खेलेर जाउन ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

गल्ति उनको पनि कहाँ थियो र । उ पनि के गरोस्, त उस्लाई चाहनेहरू यत्ति थिए क कस्लाई माया गरून बिचारा ।
Unknown
अज्ञात
तिमी १० बर्ष पछिको भबिष्यबाणी त गर्न सक्दैनौ तर १० बर्षको योजना त बनाउन सक्छौ।
Bill Gates
बिल गेट्स
अब उनिहरु संग पनि के गुनासो गरू र खौ जसको कान सम्म पनि मेरो आवाज पुग्दैन ।
Unknown
अज्ञात