ads
  1. अज्ञात
सम्बन्ध र बाटाहरू तब सकिन्छन् जब खुट्टाहरू होइन दिल थाक्दछ ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

भूपि शेरचन
नेल्सल मण्डेला
अज्ञात
जे.के रोलिङ्ग
दलाई लामा
सुबिन भट्टराई
सदगुरु

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

गुनासो त धेरै थियो जिन्दगी सँग तर मौन यस कारण छु, किनकी जती मैले पाएको छु त्यो पनि धेरैको भाग्यमा हुँदैन ।
Unknown
अज्ञात
शिक्षा एक त्यस्तो शक्तिशाली हतियार हो जसको प्रयोगले तिमी यो संसारलाई शुद्ध बदल्न सक्छौँ ।
Nelson Mandela
नेल्सल मण्डेला
आफुलाई कम्जोर सम्झिनु सबै भन्दा ठुलो पाप हो।
Swami Vivekananda
स्वामी विवेकानन्द
धेरै टाढाका कुराहरु चाहने लोभमा धेरै मन्छेहरू नजिककाहरू गुमाउने गर्छन् ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

टाढिएकालाई आफ्नो बनाउन लागी पर्नु छैन, बस् आफ्नो नजिकका टाढा नभई दिउन् ।
Unknown
अज्ञात
तिम्रो अबको लक्ष्य अरुको भन्दा राम्रो हुनुपर्दैन । हिजोको तिम्रो लक्ष्यभन्दा राम्रो हुनुपर्छ ।
Dalai lama
दलाई लामा