ads
  1. अज्ञात
संघर्ष बिना कोही महान हुदैन् । ढुङ्गामा पनि जब सम्म चोट लाग्दैन नि । त्यो भगवान हुदैन ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

एलन मस्क
लक्ष्मीप्रसाद देवकोटा
भानुभक्त आचार्य
अब्राहम लिंकन
बीपी कोइराला
नेपोलियन बोनापार्ट
ज्याक मा

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

वास्तविक जीवन त्यही मान्छेले बाँचेको हुन्छ, जो उक्लिएपछि ओर्लेको पनि हुन्छ र फेरि उक्लिएको हुन्छ ।
Subin Bhattarai
सुबिन भट्टराई
मन सच्चा भएकाहरू बुद्धिमान भएता पनि धोका खान्छ्न् किनकी उनीहरू सोच्छन् अरूपनि सच्चा मन भएकाहरू नै हुन् ।
Unknown
अज्ञात
केही त खास जरूर थियो उस्मा नभए धोका हुदा पनि यति प्रेम के सम्भव थियो त ।
Unknown
अज्ञात
कुनै समय तिमी संग तस्विर माग्ने म । आज तस्विर संग तिमी माग्दै छु ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

तिम्रो अबको लक्ष्य अरुको भन्दा राम्रो हुनुपर्दैन । हिजोको तिम्रो लक्ष्यभन्दा राम्रो हुनुपर्छ ।
Dalai lama
दलाई लामा
तिमी हजारौ भिडहरूमा खोज्ने छौ तर म त्यहाँ भेटिने छु जहाँ मतलबी मान्छेहरू रहदैनन् ।
Unknown
अज्ञात