ads
  1. विलियम सेक्सपियर
  • William Shakespeare
जब बुवाले छोरालाई केही दिन्छन् , तब दुवै जना हाँस्छन् । तर, जब छोराले बुवालाई केही दिन्छ, दुवै जना रुन्छन् ।
  1. William Shakespeare विश्वकै प्रसिद्ध अंग्रेजी नाटककार र कवि हुन्। उहाँले मानव स्वभावको गहिरो अध्ययन गरेर अनेकन कालजयी नाटक र कविता रचेका छन्।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

स्वामी विवेकानन्द
जेफ बेजस
ज्याक मा
विन्स्टन चर्चिल
अज्ञात
सदगुरु
एलन मस्क

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

हामी बिच प्रेम थियो या थिएन, थाहाँ भएन । तर, केहि त थियो; जो प्रेम जस्तै मिठो थियो ।
Subin Bhattarai
सुबिन भट्टराई
कुनै पनि चिज खराब वा राम्रो भन्ने हुँदैन । त्यो केवल हाम्रो मानसिकताले बनाउने हो ।
William Shakespeare
विलियम सेक्सपियर
म किन केहि सोचेर आफ्नो मन सानो बनाउ, उस्ले बस मलाई त्यती नै बर्बाद गरी जती उस्को औकात थियो ।
Unknown
अज्ञात
अन्तीम अवस्थामा तिम्रो जीवनका वर्षहरु गनिन्नन्, साँचो अर्थमा तिमी कती वर्ष बाँच्यौ, त्यो गनिन्छ ।
Abraham lincoln
अब्राहम लिंकन

अन्य उद्धरण / Other Quotes

भविष्यवाणी मिलाउने केवल एक उपाय छ, आफ्नो भबिष्यको रचना आफै गर्ने ।
Unknown
अज्ञात
अक्सर सस्ता मान्छेहरूले नै जिन्दगीमा महङ्गा महङ्गा सबक सिकाएर जन्छन ।
Unknown
अज्ञात