जब तिमी सित पैसा हुन्छ तिमी भुली जान्छौ कि तिमी को हौ। जब तिमी संग पैसा हुदैन त दुनिया तिमीलाई भुलि जान्छ कि तिमी को हौ। यहि हो जिन्दगी।
बिल गेट्स अमेरिकी व्यवसायी, सफ्टवेयर विकासकर्ता र माइक्रोसफ्ट कम्पनीका सह-संस्थापक हुन्। उहाँ विश्वकै प्रमुख परोपकारीमध्ये एक मानिन्छन्, जसले शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो योगदान दिएका छन्।