ads
  1. निमेष पौडेल
  • Nimesh Paudel
नियतिले अक्सर उसैलाई हामीबाट टाढा बनाउँछ, जोसँग हामीले जिन्दगी सँगै जिउने सपना देखेका हुन्छौँ 
  1. निमेष पौडेल एक नेपाली लेखक तथा स्तम्भकार हुन् , उनी नेपालको सबैभन्दा कान्छा उपन्यासकारको रुपमा परिचित हुनुहुन्छ
पद विवरण:
  1. उपन्यासकार
ads

सम्बन्धित लेखक

विन्स्टन चर्चिल
नेपोलियन बोनापार्ट
जेफ बेजस
भानुभक्त आचार्य
मोतीराम भट्ट
सदगुरु
एलन मस्क

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

तिमी १० बर्ष पछिको भबिष्यबाणी त गर्न सक्दैनौ तर १० बर्षको योजना त बनाउन सक्छौ।
Bill Gates
बिल गेट्स
तिमी सपनीमा नआउने वाचा त गर, म यी यादका शब्दहरु कोर्न छोडीदिने छु ।
Unknown
अज्ञात
सबै भन्दा ठुलो धर्म आफ्नो स्वभाव प्रति सच्चा हुनु हो। आफु पर्ति बिश्वास गर।
Swami Vivekananda
स्वामी विवेकानन्द

अन्य उद्धरण / Other Quotes

आखिर देखेकै सपना साकार हुन्छ । नदेखेको सपना आकार कहाँ हुन्छ ।
Subin Bhattarai
सुबिन भट्टराई
कहिलेकाहीँ मानिसलाई यस्तै हुँदो रहेछ। गन्तव्यमा पुग्नै लागेको बेला यात्रा रद्द गर्न मन लाग्दो रहेछ।
Subin Bhattarai
सुबिन भट्टराई
तिम्रो मूल्य तिमीसंग के छ त्यसमा होइन, तिमी को हौ त्यसमा भर पर्छ ।
Thomas Edison
थोमस एडिसन