ads
  1. अब्राहम लिंकन
  • Abraham lincoln
कुनै न कुनै दिन मैले अवसर पाउन सक्छु । त्यसैले अहिले मैले तयारी गरिरहेको छु ।
  1. अब्राहाम लिंकन अमेरिकाका १६औं राष्ट्रपति थिए, जसले दासप्रथाको अन्त्य र राष्ट्रिय एकताको संरक्षणका लागि नेतृत्व गर्नुभयो। उहाँको ईमानदारी, नेतृत्व र बलिदान आज पनि प्रेरणादायी मानिन्छ।
पद विवरण:
  1. अमेरिकी राष्ट्रपति
ads

सम्बन्धित लेखक

विलियम सेक्सपियर
सदगुरु
बिल गेट्स
भानुभक्त आचार्य
अज्ञात
सुबिन भट्टराई
विन्स्टन चर्चिल

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

बोलीमा शक्ति हुन्छ किनकी मिठ बोल्नेहरूको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन ।
Unknown
अज्ञात
सामानहरूको मुल्य पाउनु भन्दा पहिले हुन्छ र मान्छेको गुमाए पछि ।
Unknown
अज्ञात
सम्बन्ध र बाटाहरू तब सकिन्छन् जब खुट्टाहरू होइन दिल थाक्दछ ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

आफ्नो जिन्दगी देखी कहले पनि दुखि नहुनु के थाहाँ तिम्रो जस्तो जिन्दगी पनि कसैको सपना होला ।
Unknown
अज्ञात
सिरानी जतिसुकै नरम लगाऊँ, बिझाउनु छ भने सपनाले पनि बिझाउँछ यहाँ। जति ओखती खाऊँ, दुखाउनु छ भने हावाले पनि दुखाउँछ यहाँ।
Subin Bhattarai
सुबिन भट्टराई
म किन केहि सोचेर आफ्नो मन सानो बनाउ, उस्ले बस मलाई त्यती नै बर्बाद गरी जती उस्को औकात थियो ।
Unknown
अज्ञात