सदगुरु

म तिमीलाई बदल्न चाहन्छु भन्नु क्रान्ति होइन; ‘म बदलिन चाहन्छु’ यो क्रान्ति हो ।
Sadhguru
सदगुरु
निराशा, हतोत्साहन अनि उदासीनताको अर्थ आफ्नै विरुद्ध काम गर्नु हो।
Sadhguru
सदगुरु
जिन्दगीमा आश्चर्यजनक काम भइदियोस भनेर कुरेर नबस, किनकि स्वयम जिन्दगीनै ठूलो आश्चर्य हो।
Sadhguru
सदगुरु
तिमी खुसी नहुनुको एउटा कारण हो- तिमी खुसी हुन खोजिरहेका छौ
Sadhguru
सदगुरु
तिम्रो योग्यताले होइन बल्कि तिम्रो अनुभवले तिमी को हौ त्यो निर्धारण गर्दछ ।
Sadhguru
सदगुरु