ads
  1. अज्ञात
सबैलाई एकै ठाउँमा ल्याउने तागत प्रेममा हुन्छ र सबैलाई टाढा बनाउने भ्रममा ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

सदगुरु
अज्ञात
मोतीराम भट्ट
थोमस एडिसन
सुबिन भट्टराई
भूपि शेरचन
जे.के रोलिङ्ग

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

किताबमा त हामीले अर्कै कुरा पढ्यो थियौ तर जिन्दगीले त अर्कै कुरा सिकाई दिन्छ ।
Unknown
अज्ञात
दुनियाँलाई गफ लगाउदै थिए प्रेमको बिश्वास लाग्दैन भनेर, आफै झसङ्ग भएछु आमालाई सम्झेर ।
Unknown
अज्ञात
तिमीलाई पाउनेको लागी यदि म आफै टुट्नु पर्छ भने, तिमीलाई त्याग्नुमा नै मलाई भलाई हुन्छ ।
Unknown
अज्ञात
कदर गर्न सिक्नुहोस् जो छन किनकि न त जिन्दगी फर्किएर आउँछ न त जिन्दगीमा आएका मानिसहरू ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

अचेल म्यासेजबाट प्रेमको सुरूवात हुन्छ र बल्क गरेर प्रेमको अन्त्य ।
Unknown
अज्ञात
चरित्र रुख हो भने, प्रसिद्धि छायाँ हो । र, यसमा प्रमुख भनेको रुख हुन्छ ।
Abraham lincoln
अब्राहम लिंकन
कसैमा कमि देख्यौ भने, उ संग कुरा गर तर सबैमा कमि देख्यौ भने आफै संग कुरा गर ।
Unknown
अज्ञात