ads
  1. अज्ञात
जिवन कोही कोही यस्ता पनि भेटिन्छन्, जो अन्जान भएर पनि आफ्ना भन्दा बढी माया दिन्छन् । र केही यस्ता पनि भेटिन्छन्, जो आफ्नो भएर पनि धोका दिन्छन् ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

निमेष पौडेल
सिद्धिचरण श्रेष्ठ
सदगुरु
जे.के रोलिङ्ग
भानुभक्त आचार्य
एलन मस्क
नेल्सल मण्डेला

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

जिन्दगीमा आवाज दिनेहरू धेरै भेटिन्छन् तर बस्नु त्यहाँ जहाँ आफ्नो पनको आभास हुन्छ ।
Unknown
अज्ञात
म तिमीलाई बदल्न चाहन्छु भन्नु क्रान्ति होइन; ‘म बदलिन चाहन्छु’ यो क्रान्ति हो ।
Sadhguru
सदगुरु
रहरहरु बन्दकी छन् यहाँ; बध्याताहरु जो अघि सरि दिए ।
Unknown
अज्ञात
तिमीलाई पाउनको लागी आफैलाई गुमाउन पर्छ भने फेरि तिमीलाई गुमाउनमा भलाई हुन्छन् ।
Unknown
अज्ञात
जीवनमा मुखले प्रेम गर्छु भन्नेहरू कदमकदममा भेटिन्छन् तर प्रेमको कठोर परीक्षा दिनु परे सबै दम तोड्ने गर्छन्।
Subin Bhattarai
सुबिन भट्टराई
यस्तो किन हुन्छ जो हाम्रो कहिल्यै हुदैन उसलाई गुमाउछौ कि भनेर किन डराउछौ ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

मैले जे गरें र जे गरिरहेको छु, त्यो काम प्रति म आफू गर्व गर्छु ।
J. K. Rowling
जे.के रोलिङ्ग
जिन्दगीमा एउटा कुरा याद राख्नु कि उसको पछाडी कहिले नहिड्नु जस्लाई तिम्रो प्रवाह नै हुदैन् ।
Unknown
अज्ञात
गएका चिजहरूलाई याद नगर, जे मिलेको छ त्यसलाई वर्वाद नगर किनकी समय सँग पनि समय छैन कि तिमीलाई फेरि समय दिओस् ।
Unknown
अज्ञात