ads
  1. अज्ञात
गल्ति यो भयो म बाट कि उस्लाई आफू भन्दा ज्यादा चहान थाले, के था उसको लागी म कोही होइन भनेर ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

अब्राहम लिंकन
अज्ञात
पारिजात
नेल्सल मण्डेला
विलियम सेक्सपियर
मोतीराम भट्ट
स्वामी विवेकानन्द

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

सहनसिलता धेरै नै ठुलो गुण हो। र यो सिक्न त्यति नै कठिन छ।
Elon Musk
एलन मस्क
वास्तवमा हामीले नपाउने चिजको खोजी गर्दा पाउने चिज पनि गुमाउदा रहेछौ ।
Unknown
अज्ञात
खाली खल्ति र मायामा पाएको धोकाले त्यो पाठ सिकाउछ कि जुन कुनै महान विद्वानले पनि सिकाउन सक्दैन् ।
Unknown
अज्ञात
ठिकै भयो थाहाँ भयो, म उनको दलमा रहेन रहेछ भए त म आफ्नो घर नै छाड्दै थिए, उनको दिलमा बस्नेको लागी ।
Unknown
अज्ञात
इतिहास सबैले पत्याइदिएको झुठ हो ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट

अन्य उद्धरण / Other Quotes

आफुलाई जे गर्दा खुशी मिल्छ त्यो गर तर खुशी हुनलाई गलत बाटो चाहिँ कहिले नरोज ।
Unknown
अज्ञात
जब दर्द, दुख या रिस उठ्दछ त्यो बखत आफू भित्र हेर्नु आफ्नो ओरिपरी होइन ।
Sadhguru
सदगुरु
संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।
Jack Ma
ज्याक मा