ads
  1. अज्ञात
राम्रो मन भएका मान्छे बुद्धिमान भएता पनि धोका खान्छन् । किनकी उनीहरु अरूपनि मनको राम्रो छन् भनेर बिश्वास गर्छन् ।
  1. हो! म अपरिचित छु तर तपाईंले मलाई मेरो शब्दमा पक्कै पाउनुहुनेछ।
पद विवरण:
  1. कवि
ads

सम्बन्धित लेखक

निमेष पौडेल
स्वामी विवेकानन्द
जे.के रोलिङ्ग
सदगुरु
विन्स्टन चर्चिल
अब्राहम लिंकन
जेफ बेजस

सम्बन्धित विषय

Experience
Happy
Hope
Knowledge

अन्य उद्धरण / Other Quotes

दुःख बनेर बस तिमी हामी संग सुनेको छु दुःखले सधै साथ दिन्छ अरे ।
Unknown
अज्ञात
उत्कृष्टताम १ प्रतिशत उत्प्रेरणा र ९९ प्रतिशत मेहनत रहेको हुन्छ ।
Unknown
अज्ञात
तिमीले सुरू प्रेम बाट गरेको थियौ र अन्त्य धोकामा लगेर सकिदियौ ।
Unknown
अज्ञात
सायद प्रेम पनि यो बाटो जस्तै घुमाउरो होला, जति घुम्यो उत्ती मोडहरु आईरहने ।
Subin Bhattarai
सुबिन भट्टराई
कसै संग कुरा गर्न मन नै लाग्दैन, सबै किन हो झुट नै लाग्छ ।
Unknown
अज्ञात

अन्य उद्धरण / Other Quotes

किताबमा त हामीले अर्कै कुरा पढ्यो थियौ तर जिन्दगीले त अर्कै कुरा सिकाई दिन्छ ।
Unknown
अज्ञात
पहिलो प्रेम एक कुरा सबैलाई सिकाएर जान्छ कि अर्को प्रेम जो सित गर्नु तर हदमा गर्नु ।
Unknown
अज्ञात
सबैले भन्छन् सबै ठीक हुन्छ रे, यदि तिमीलाई बिर्सेर सबै ठीक हुन्छ भने बेठीक नै ठीक छ !
Unknown
अज्ञात