अज्ञात

जडिया नभन्नु मलाई । तिम्रा यादहरु रक्सीका बोतलले पखाल्ने कोशिशमा छु ।
Unknown
अज्ञात
हिजो आफ्नै थियौ कुनै वास्ता भएन आज अरूको भयौँ खुबै याद आउछौ ।
Unknown
अज्ञात
तिमी खास थियौ र त तिमी संगै लड्दै पनि बसे, पराई हुन्थ्यौ त कहिले छाडिसक्थे ।
Unknown
अज्ञात
जानि बुझि दिल तोड्छन् उनिहरु, जस्लाई थाहा हुन्छ कि यो दिल उस्को नोकर हो ।
Unknown
अज्ञात
छोडेर जानेहरूले यति सिकाएर गए कि, आउनेहरू संग भरोसा धेरै सोचेर मात्र गर्नु ।
Unknown
अज्ञात
धेरै भयो हामी तीन साथ नभएको । तिमी, म अनि समय।
Unknown
अज्ञात
हर दिन धेरै रूवाउछ उ, जस्लाई हामी सपनामा पनि हामी रून दिदैनौ ।
Unknown
अज्ञात
जिन्दगीमा मैल धेरै चहिन पनि जे चाहे त्यो पाईन पनि ।
Unknown
अज्ञात