विषय

दुःख हुन्छ धैरे यो देखेर कि तिमी संग सबैको लागी समय छ स्रिफ मलाई छ्डेर ।
Unknown
अज्ञात
हामीले धेरै अवसरहरु गुमाइरहेका हुन्छौं । किनकी अवसर सधै कामको रुप लिएर आएको हुन्छ ।
Thomas Edison
थोमस एडिसन
आज गर्न सकिने कुनै पनि काम भोलिको लागि साँचेर नबस ।
Abraham lincoln
अब्राहम लिंकन
मलाई थाहा छैन मेरा हजुरबुवा को थिए, म मेरो नाती के हुनेछ भन्नेमा बढी केन्द्रित छु ।
Abraham lincoln
अब्राहम लिंकन
बस उनिहरूनै जिउछन् जो अरुको अरुको लागी जिउछन्।
Swami Vivekananda
स्वामी विवेकानन्द
नखोल मेरो जिन्दगीको किताब किनकी मेरो हर मान्छेले मन दुखेको छ। जस्लाई म बिश्वास गर्थे ।
Unknown
अज्ञात
रङ्गिन जिन्दगीको सादा परिभाषा बोकेर एक थान जीवन संघर्ष गरिरहेछ ।
Unknown
अज्ञात
एकै चोटिमा सिद्दाईदेउ बरु, घाउ बनाएर छोइनुको पीडा तिमीलाई के थाहा !
Unknown
अज्ञात