विषय

कपडा, अनुहार त अक्सर झुट बोल्ने गर्छ । मान्छे कस्तो छ त्यो त व्यवहारले देखाउदछ ।
Unknown
अज्ञात
जब सम्म आफ्नो समस्याको कारण अरूलाई देखाउछौ, तब सम्म आफ्नो समस्याहरू मेटाउन सक्दैनौ ।
Unknown
अज्ञात
सायद समय र परिस्थितिले साथ नदिएर होला, आजकल यहाँ कसैको खास हुन सकिएको छैन ।
Unknown
अज्ञात
गरिबनै रहने पक्का उपाय हो, इमान्दार हुनु ।
Napoleon Bonaparte
नेपोलियन बोनापार्ट
रङ्गिन जिन्दगीको सादा परिभाषा बोकेर एक थान जीवन संघर्ष गरिरहेछ ।
Unknown
अज्ञात
मान्छेले त्यहि चिज गर्नु पर्दछ। जुन चिज गर्न उ उत्साहित हुन्छ। र त्यसमै उस्लाई खुसी मिल्दछ।
Elon Musk
एलन मस्क
आफुलाई जे गर्दा खुशी मिल्छ त्यो गर तर खुशी हुनलाई गलत बाटो चाहिँ कहिले नरोज ।
Unknown
अज्ञात